पृष्ठभूमि

भिमाद नगरपालिकाको संक्षिप्त परिचय नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा ३ वमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले मिति २०७३/०९/२२ मा पेश गरेको प्रतिवेदन र नेपाल सरकारको मिति २०७३/१०/२२ को निर्णय अनुसार माननीय संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित समितिले मिति २०७३/११/२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारको मिति २०७३/११/२२ को निर्णय अनुसार नाम, वडा संख्या र सीमाना कायम गरिएको र नेपाल राजपत्रमा मिति २०७३/११/२७ को राजपत्रमा प्रकाशित भएपछि विधिवत रुपमा भिमाद नगरपालिकाको स्थापना भएको हो । भिमाद नगरपालिकाको नामाङ्‍कनका सम्बन्धमा प्राचीन महाभारत किंवदन्ती अनुसार पाण्डुका ५ भाई छोरा मध्ये भिमसेनले आफ्नो समयमा सेती नदीमा बाँधेको बाँधलाई भिमबाँध भनिन्थ्यो । इतिहासको विकासक्रम र परिवर्तनसँगै भिमबाँध शब्दको अपभ्रंश भई भिमाद भन्न थालियो । भिमाद शब्द जनजिब्रोमा लोकप्रिय भएकोले यस स्थानको नाम भिमाद रहन गएको भन्ने भनाई छ । साविक भिमाद गाउँ विकास समिति समेत गाभिएर यो नगरपालिका स्थापना भएकोले सोही गा.वि.स. को नामलाई कायम राख्दै यस ऐतिहासिक स्थलको महिमा झल्काउने गरी भिमाद नगरपालिका नामाकरण गरिएको हो ।

Read More  

वडाहरु

९

घरधुरी

६९४७

जनसंख्या

३६६१२

पुरुष जनसंख्या

१८८६७

महिला जनसंख्या

१७६९८

अन्य जनसंख्या

४७

क्षेत्रफल (वर्ग किमी)

भौगोलिग विवरण
  • पुरुष २८५६
  • महिला २६३८
  • जम्मा(पुरुष + महिला) ५५०५
  • ( घरधुरी ) १०५१
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष २९७३
  • महिला २७९४
  • जम्मा(पुरुष + महिला) ५७७६
  • ( घरधुरी ) १००२
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ११११
  • महिला १०६४
  • जम्मा(पुरुष + महिला) २१८०
  • ( घरधुरी ) ४०७
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १३२३
  • महिला १२२६
  • जम्मा(पुरुष + महिला) २५६०
  • ( घरधुरी ) ४९६
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष २४५०
  • महिला २२७०
  • जम्मा(पुरुष + महिला) ४७२१
  • ( घरधुरी ) ९३५
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ३०२२
  • महिला २९०८
  • जम्मा(पुरुष + महिला) ५९३२
  • ( घरधुरी ) १२४६
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १६०९
  • महिला १४८६
  • जम्मा(पुरुष + महिला) ३०९६
  • ( घरधुरी ) ५८१
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १६५२
  • महिला १५४०
  • जम्मा(पुरुष + महिला) ३१९५
  • ( घरधुरी ) ६४८
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १८७१
  • महिला १७७२
  • जम्मा(पुरुष + महिला) ३६४७
  • ( घरधुरी ) ५८१
नक्शा
जन प्रतिनिधि

अवलोकन

व्यवसाय

कृषि ८९७४
ब्यापार १०९७
बैदेशिक रोजगारी ४१९६
सरकारी नोकरी ४४२
शिक्षक ४५२
गैर सरकारी जागिर / नोकरी ६४१
ज्याल मजदुर ५६८
यातायात मजदुर ३४६
ओधोगिक मजदूर ३७
उद्यमी ३७
स्वरोजगार ३४६
बेरोजगार २१०२
गृहणी ५२६५
विद्यार्थी ६०२२
राजनीति सदस्य ५२
निर्माण तथा ठेक्का पट्टा ५
परामर्श २
पुजारी तथा ज्योतिश १
वकिल १

नक्शा